‘सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर’

यूकेको एक अध्ययनले धेरै सामाजिक सञ्जाल प्रयोगल गर्दा १३ देखि १९ वर्षका किशोरीकिशोरीको मानसिक स्वास्थ्य बिगार्ने देखाएको छ ।एडुकेशन पलिसी इन्स्टिट्यूट र द प्रिन्स ट्रस्टको अध्ययनले प्राथमिक विद्यालयमा बालबालिकामा मानसिक स्वास्थ्य र आत्मसम्मानको अवस्था समान देखिएको छ ।तर १४ वर्षको उमेर पुगेपछि किशोर र किशोरीको मानसिक स्वास्थ्यमा असर गर्ने र किशोरीको अझ धेरै बिग्रिने अध्ययनले … Continue reading ‘सामाजिक सञ्जालको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर’